स्वास्थ्य ब्यूरोबारा पर्सा घटनाका घाईतेहरुको लागि धनुषाको विभिन्न ठाउँबाट रक्त संकलन
न्यूज ब्यूरो, जनकपुरधाम । आईतबार साँझै आएको भिषण हावाहुरीका कारण घाईते भएका सर्वसाधारणहरुले लागि धनुषामा रक्त संकलन कार्यक्रम जारी राखिएको छ । बारा, पर्सा, रौतहट जिल्लामा हावाहुरीको कारण भएको ठुलो जनधन क्षतिसँगै राहतको लागि रक्त सँकलन कार्यक्रम गरिरहेको छ । उक्त दैवीक प्रकोपमा परी ५०० बढी सर्वसाधारण
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











