स्वास्थ्य ब्यूरोलकडाउनमा रगत अभाव पूर्ति गर्न ढल्केवरमा रक्तदान
न्यूज ब्यूरो, धनुषा । विश्वभर महामारी रुपमा फैलिएको कोराना भाइरस (कोभिड १९) मा गरिएको अकडाउनका कारण रगतको अभाव भइरहेका बेला धनुषामा रक्तदान गरिएको छ । मिथिला उद्योग वाणिज्य संघको आयोजन तथा नेपाल रेडक्रस सोसाइटी धनुषाको सहयोगमा गरिएको रक्तदान कार्यक्रममा झण्डै १ सय ४५ जनाले रक्तदान गरेका छन् । रक्तदा
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो










