स्वास्थ्य ब्यूरोगैर–कानुनी रहेको जनकपुरको नैना हस्पिटलमा अझै विरामीलाई चिरफार, मेयर किन चुप्प ?
जनकपुरधाम क्षेत्रभित्रै रहेको सो अस्पताल अनुमगनको लागि मेयरले जानकारी राख्दा पनि अनुगन नगर्नु वा निकायलाई कारवाही वा अनुगमनको लागि निर्देशन नदिनुमा मेयर साहले मोटो रकम लिएर गैर–धन्दा गर्न दिएको आरोप लगाइएको छ ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो










