प्रमुख समाचारजनकपुर नगरका शिक्षा समितिका यादव र पाण्डेविरुद्ध प्यावसन एनप्यावसनद्वारा आन्दोलनको चेतावनी
एन प्यावसन जनकपुरधाम, हिसान धनुषा र प्यावसन जनकपुरधामले संयुक्त विज्ञप्ति जारी गरी आन्दोलनको चेतावनी दिएका छन् । बुधवार मध्यान्ह १२ बजेसम्म दूबै कर्मचारीलाई कारवाही नगरिए चरणवद्ध आन्दोलन गर्ने सो विज्ञप्तिमा उल्लेख रहेको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार










