प्रमुख समाचारयातायात कार्यालयमा रातीमै लिखित परीक्षा र ट्रायल, ४० हजारसम्म उठाइदै
मोटरसाइकलको लाइसेन्सका लागि २० देखि २५ हजार र चारपांग्रे सवारीको लाइसेन्सका लागि ३५ देखि ४० हजार रुपैयाँसमेत उठाउने गरेका छन् । यातायात कार्यालय रौतहटमा सर्वसाधारण भन्दा बढी बिचौलियाहरुको उपस्थिति अधिक रहेको समेत पाइएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार









