प्रमुख समाचारजनकपुरमा भयानक दुर्घटना, स्कूल बसले दुई महिलालाई किचेपछि मृत्यू, आधादर्जन घाईते !
जनकपुर– जलेश्वर सडक खण्डको बिन्धिमा प्र २–०२–००१ क ०४३१ नम्बरको एंजल्स स्कुलको बस तीव्र गतिमा चलाएपछि दुर्घटना भएको हो । दुर्घटनामा १ बच्चा सहित ५ जना महिलाहरु घाइते भएको प्रहरीले जनाएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार










