प्रमुख समाचारवीरगँजका मेयर राजेशमान सिँह विरुद्ध किटानी जाहेरी दर्ता, प्रहरीले थाल्यो अनुसन्धान
उनले भने,‘त्यसपछि प्रशासन कार्यालयमा पनि अर्को मुद्दा दर्ता गर्ने तयारी छ, गृह मन्त्रालयबाट राय आउनेबितित्कै हामीले पनि झुटो विवरणका आधारमा नागरिकता दिलाएको आरोपमा अनुसन्धान प्रक्रिया अगाडि बढाउँछौँ ।’
२ वर्ष अगाडि · प्रमुख समाचार











