प्रमुख समाचारधनुषाका एसपीहरुको सवारी चालक 'आजाद प्रसाद यादव' विगत १४ बर्षदेखि एकै ठाउँमा
एसपी तिवारी आएपछि भएको विभिन्न अपराधिक घटनाका आरोपित, शंकास्पद र संलग्न व्यक्तिहरुलाई केही घण्टाभित्रै पक्राउ गरी प्रहरीको सक्रियता दर्साएका हुन् । सवारी चालक आजाद यादवको सन्दर्भमा समेत उनले प्रमाण फेला परी एक्सन लिने विश्वास गरिएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











