प्रमुख समाचारचोरी हुन थालेपछि जानकी मन्दिरमा सुरक्षा बढाईयो, भिखारीलाई रोक
एसपी तिवारीले सुन खोस्नेहरुको पहिचान भइसकेको र चाँडै नै ती व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सुन बरामद गरिने बताएका छन् । मन्दिरमा बढेको भीडलाई व्यवस्थित गरिएसँगै गरगहना खोस्ने र पकेटमार्ने घटना रोकिएको उनले बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार










