प्रमुख समाचारमुख्यमन्त्री चयन सम्बन्धमा मिडिया र समाजिक सँजालमा देखिएको तर्क भ्रमपूर्णः पूर्वमन्त्री कुशवाहा
उनले भने, –“जनमत पार्टी मधेश प्रदेशमा १३ जना प्रदेश सभा सांसद छन्। पार्टीको बरियता निम्न क्रम अनुसार छ ई. बसन्त कुशवाहा (राष्ट्रिय उपाध्यक्ष), चन्दन सिंह (राष्ट्रिय महासचिव), संजय यादव (राष्ट्रिय सचिव), शम्भु साह (केन्द्रिय सदस्य), महेश यादव (दलको नेता, प्रदेश समिति सदस्य) र बाकी सबै प्रदेश समिति सदस्यहरु। पार्टीले बरियता हेर्ने हो भने पार्टीको आधार हेर्ने हो, नाकि दलको बरियता।”
२ वर्ष अगाडि · प्रमुख समाचार











