प्रमुख समाचारमधेश प्रदेशको स्वास्थ्य मन्त्रालयबाट डा. यादवलाई हटाउने कसरत, कर्मचारीहरुले साथ दिएपछि रोकिए सरुवा
प्रदेश निजामती कर्मचारी ऐनमा प्रदेश निजामती सेवाका कर्मचारीहरू प्रमुख सचिव र सचिव पदमा बढुवा नहुन्जेलसम्म प्रदेश निजामती सेवाका कर्मचारीबाट विशिष्ठ श्रेणीका कर्मचारीलाई प्रमुख सचिव र राजपत्राकिंत प्रथम श्रेणीका कर्मचारीलाई मन्त्रालयका सचिवमा कामकाज गराउन सकिने उल्लेख छ । सेवा प्रवाह गर्न अपुग भएमा नेपाल सरकारसँग कर्मचारी माग गर्न सक्ने आधारमा सो गर्न सकिने ऐनमा भनिएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











