प्रमुख समाचारसिरहामा सशस्त्र प्रहरीलाई कुल्चेर भाग्ने मुख्य अभियुक्त मँसुरीलाई २२ महिनापछि गोली हानेर पक्राउ
टोलीले भारतीय नम्बर प्लेटको DL 5 CJ 7171 नम्बरको टाटा सफारी गाडी रोकेर चेकजाँच गर्न खोज्दा गाडीका चालक तथा धनीसमेत रहेका कुरवानले ड्युटीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक यादवलाई ज्यान मार्ने उद्देश्यले गाडीले ठक्कर दिई किचेको प्रहरीको विवरणमा उल्लेख छ ।
२१ दिन अगाडि · प्रमुख समाचार










