प्रमुख समाचारबाढीले बगाएर मधेश प्रदेशमा ३ जनाको मृत्यू
प्रहरी उपरीक्षक बोहराले बताए अनुसार ९६ घरका परिवारका ४ सय ८८ जना विस्थापित भएका छन् भने बाढीमा फसेका ३५ जनालाई उद्धार गरिएको छ । उनले गौर कारागारमा वाग्मती खोलाको पानी पसेपछि १२ जना महिला थुनुवारकैदीलाई नेपाल प्रहरीको जिल्ला प्रहरी कार्यालयको हिरासतमा सुरक्षित राखिएको समेत बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार










