प्रमुख समाचारमहायज्ञको तयारीमा जुटेका कामदारहरु सबै दलित समुदायकै महिला पुरुषहरु, छुवाछुत कसरी ?: आयोजक
महायज्ञमा काम गर्ने कामदारहरुले समेत यहाँ कुनै छुवाछुत नरहेको र आफूहरुलाई काम गर्न सहज भएको प्रतिक्रिया दिएका छन् । महायज्ञमा काम गर्ने दलित महिलाहरुले आफूहरुसँग कुनै प्रकारको छुवाछुत नभएको दाबी गरिरहेका छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार











