प्रमुख समाचारकञ्चनपुरमा प्रहरीको गोली लागेर एक बालक ढले, अनिश्चितकालिन कर्फयू जारी !
न्यूज ब्यूरो | कञ्चनपुर, ८ भदौ । कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर एक बालकको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । शुक्रवार प्रहरीले उग्र भएको आन्दोलनलाई नियन्त्रणमा लिन चलाएको गोली लागेर बालकको मृत्यू भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख कुवेर कडायताका अनुसार घाइते हुने
८ वर्ष अगाडि · प्रमुख समाचार









