प्रमुख समाचारराममनोहरको शव अझ अस्पतालमै, अन्तराष्ट्रिय अदालत जाने तयारी !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रहरी हिरासतमै शंकास्पद मृत्यू भएका स्वराजी राम मनोहरको लास (शव) विगत १०१ दिनदेखि अस्पतालमै रहेको छ । परिवारले माग पूरा नभएको भन्दै शव बुझ्न मानेका छैनन् । गत भदौ १४ गते प्रहरी हिरासतमै मृत्यू भएका स्वतन्त्र मधेस गठबन्धनका नेपालगँजका नेता मृतक राममनोहरलाई सहिद घोषणा, घटनाम
७ वर्ष अगाडि · प्रमुख समाचार











