प्रमुख समाचारधनुषामा 'कमला बचाउ' महाअभियानको सुरुवात हुँदै
जनकपुरधाम, १४ माघ । धनुषा र सिरहा जिल्ला जोडने मधेशको मुख्य नदी कमला नदि बचाउ महाअभियान सुरु हुने भएको छ । दिनानुदिन कमलाको विनास र कमला नदिमा बालुवाको सतह बढदै गएको भन्दै समाजसेवीहरुले धनुषाको पूर्वी क्षेत्र बचाउको लागि कमला नदि संरक्षण मात्र विकल्प रहेको बताउँदै कमला नदि बचाउको लागि महाअभियान थाल्
७ वर्ष अगाडि · प्रमुख समाचार











