प्रमुख समाचारजनकपुर : एसईई परीक्षाको नक्कली गार्ड बनेका एक युवक पक्राउ !
न्यूज ब्यूरो, जनकपुरधाम । गत आईबारदेखि सँचालन भएको एसईई परीक्षा २०७५ को तेस्रो दिन जनकपुरको एक परीक्षाकेन्द्रबाट एक जना पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिकाको बसहीया स्थित गोपाल प्रसाद मावि परीक्षाकेन्द्रमा एक १८ वर्षिय युवकले नक्कली दस्खत गरी बनाएको कार्डले परीक्षा केन्द्र भित्र छिरेपछि पक्र
७ वर्ष अगाडि · प्रमुख समाचार











