प्रमुख समाचारप्रदेश २ मा भोली (सोमबार) सार्वजनिक विदाको घोषणा
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को ८ वटै जिल्लामा भोली सोमबार सार्वजनिक विदाको घोषणा गरिएको छ । मधेशको लागि उत्सवको रुपमा मनाइने जानकी नवमीको अवसर पारेर प्रदेश सरकारले एक दिनको लागि सार्वजनिक विदाको घोषणा गरेका हुन् । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतद्धारा जारी गरिएको शुभकामना सन
७ वर्ष अगाडि · प्रमुख समाचार











