प्रमुख समाचारनेताहरुले बिद्यालयलाई राजनैतिक अखाडा बनाउन खोजेपछि बिद्यार्थी आन्दोलीत
न्यूज ब्यूरो, महोत्तरी । बिद्यालयलाई शान्ती क्षेत्र घोषणा गर्ने चौतर्फी अबाज उठीरहेपनि महोत्तरीको एक बिद्यालयमा नेताहरुले बिद्यालयलाई राजनैतिक अखाडा बनाउन खोजेपछि बिद्यार्थी आन्दोलीत भएका छन् । जिल्लाको पिपरा गाउँपालिका स्थित रहेको रामनरायण आयोध्या मा.बि मा शिक्षकको बिबादमा नेताहरुले दादागीरी गर्दै
७ वर्ष अगाडि · प्रमुख समाचार











