प्रमुख समाचारमधेशको शिर सागरमाथाको शिखरमा
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका रञ्जित साह अहिले साईकल लिएरै सागरमाथाको बेशक्याम्पसम्म पुगेपछि चौतर्फी प्रंशसा गरिएको छ भने उनको साहसको सराहना हरेक ठाउँबाट गर्न थालिएको छ । साधारण रोयल साइकल लिएर नेपालको विभिन्न दुर्गम ठाउँसम्म पुगेका रञ्जित अहिले सागरमाथाको बेस क्याम्पसम्म साईकलै लिएर पुग्न सफल
७ वर्ष अगाडि · प्रमुख समाचार











