प्रमुख समाचारमुख्यमन्त्री राउत स्वदेश फिर्ता
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत अमेरिका भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । मुख्यमन्त्री भएपछि पहिलो पटक एक कार्यक्रममा भाग लिन अमेरिका गएका मुख्यमन्त्री राउत आज (आईतबार) जनकपुर आइपुगेका हुन् । उनी गत कार्तिक २७ गते अमेरिका तर्फ प्रस्थान गरेका थिए । एसोसियट अफ नेपाली
६ वर्ष अगाडि · प्रमुख समाचार











