प्रमुख समाचारधनुषाका सिडिओ निरौलाको सरुवा, भट्टराई आउँदै
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको सरुवा भएको छ । उनको ठाउँमा धनुषामा प्रेम प्रसाद भट्टराई आउने भएको छ । गृह मन्त्रालयले आईतबार ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरु परिवर्तन गरेको छ । मन्त्रालयले केही दिन अघि नियुक्त दुई सहसचिवसहित ६ जनाको सरुवा गरेको हो
६ वर्ष अगाडि · प्रमुख समाचार









