प्रमुख समाचारजनकपुरमा आज रामसीताको तिलकोत्सव, भोली मटकोर हुने
यसै क्रममा, विवाहको तिलकोत्सवका लागि जानकी मन्दिरबाट जनकपुरधाम उपमहानगरपालिका र विश्व हिन्दू परिषद्को अगुवाईमा पठाइएको पाहुर ९तिलक सामग्री० अयोध्यामा राममन्दिरका प्रतिनिधिहरूलाई हस्तान्तरण गरिएको छ। अयोध्यास्थित बिरला धर्मशालामा आयोजित विशेष कार्यक्रममा नेपालबाट गएको टोलीले सीताको माइती पक्षको प्रतिनिधित्व गर्दै सो पाहुर आरएसएस र राममन्दिर व्यवस्थापनका प्रतिनिधिलाई बुझाएको हो।
१० महिना अगाडि · प्रमुख समाचार











