प्रमुख समाचारमनोयन दर्ता गराउन जाँदा बाजागाजा, तडकभडक नगर्न निर्वाचन आयुक्तको चेतावनी
आचारसंहिताले निषेध गरेका कार्य नगरी निष्ठापूर्वक मनोनयन पत्र दाखिल गर्न आग्रह गर्दै उनले भने, ‘सबै सरोकारवाला, मतदाता तथा विदेशमा रहेर नेपालको निर्वाचनलाई नजिकबाट नियालिरहेका व्यक्तिहरूको बीचमा पनि अब हुने निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न हुँदैछ भन्ने स्पष्ट सन्देश जानेछ।’
८ महिना अगाडि · प्रमुख समाचार











