प्रदेश २ः उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु
स्वास्थ्य अवस्था गम्भीर हुँदै गएका युवकको चिकित्सकको टोलीले रातभरि प्रयास गरे पनि उनको जीवन बचाउन नसकिएको चिकित्सक सिंहको भनाइ छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
५०२० समाचार
स्वास्थ्य अवस्था गम्भीर हुँदै गएका युवकको चिकित्सकको टोलीले रातभरि प्रयास गरे पनि उनको जीवन बचाउन नसकिएको चिकित्सक सिंहको भनाइ छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयता, लहानका डिएसपी दाहालले लुटपाटको घटनालाई पुष्टि गर्दै घटनाको बारेमा थप अनुसन्धान अगाडी बढाएको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
सरकारले घरबाट निस्कदा मास्क लगाउन, सेनिटाइजर प्रयोग गर्ने जस्ता नियमित रुपमा गर्न आव्हान गरेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजिप्रका धनुषा र निर्वाचन समितिले निवेदन दर्ता गरेपनि पुनः चुनाव हुने वा नहुने भनेर अन्यौल छ । व्यापारीहरु लाखौं, करोडौं रुपैयाँ खर्च गरी चुनावमा प्रचार प्रसार तथा मतदाता रिझाएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जीत यादवका अनुसार चौथो अधिवेशन कात्तिक ४ गते सकिएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमधेशमा १० लाखको रोजगारी सृजना सहित रामराज्यको धारणालाई मूर्तरुप दिने सम्भावना डा. राउतमै भएको भन्दै यसअघिको दलहरुबाट दिक्क भएर डा. राउतसँगको पार्टीमा आएको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयसअघि नेपाल रेल्वे कम्पनीले माग गरेको कर्मचारी आवेदनमा उठाएको रकम समेत अब फिर्ता गरिने जनाइएको छ । रेल्वेको लागि ३६ हजार बढी आवेदन परेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसबै बीओपीका क्यामेराको कनेक्सन जिल्लास्थित सशस्त्र प्रहरी उपरीक्षक नेतृत्वको कार्यालयसँग रहनेछ । सीमा अनुगमन र सीमामा हुने चोरी पैठारी नियन्त्रणका लागि यस्तो अभियान सुरु गरिएको थापाले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारत्रिभुवन विश्वविद्यालयले समेत अवस्था विश्लेषण गरेर अनलाइन वा फेस टु फेस कक्षा सञ्चालनको निर्णय गर्न आग्रह गरेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेलाई बैतडी, नवराज सापकोटालाई रोल्पा, सुनिल खनाललाई डोटी, भरतमणि पाण्डेलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारविहिबार दिएको प्रशिक्षणको क्रममा उपस्थिति स्वयँमसेवकहरु डा. सिके राउत अँकित टिसर्ट लगाएर सुरक्षा अभ्यास गरेका हुन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रदेश नम्बर २ सहित भारतको सीमासँग रहेको अन्य जिल्लाहरुमा स्थानीय प्रशासनले उच्च सतर्कता सहित निगरानी बढाउन थालेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार