प्रमुख समाचारकमला नदीमा खतराको घण्टी, नदीमा फँसेका तीन जनालाई नेपाली सेनाले गरे उद्धार
बुधबार दिउँसो नदीमा फँसेकी दुई महिला र एक साधुबाबालाई सेनाको टोलीले उद्धार गरेको हो । डुँगा (नाउ) को साहाराले बीच नदीमा फँसेका उनीहरुलाई बग्नबाट जोगाएको सिडिओ कणेलले जानकारी दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार










