प्रमुख समाचारप्रदेश २ः बाँसको भाटाले प्रहार गर्दा महिलाको घटनास्थलमै मृत्यू !
सिंघासन र सुखाडी पासवान दुवै दाजुभाई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले बताए । सिंघासन अहिले फरार रहेको र उनको खोजी कार्य भइरहेको बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए । मृतकाका लास पोस्टमार्टमका लागि बाराको कलैया अस्पतालमा राखिएको शाहीले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार










