प्रमुख समाचारकमला नगरपालिकामा ९ दिनदेखि तालाबन्दी, जनप्रतिनीधिहरुलाई छैन मतलब
कमला नगरपालिकाका नगर प्रमुख राम उदगार गोईत नेपाली काँग्रेस पार्टीको अधिवेशनमा व्यवस्ता जनाएपछि समस्याको समाधान अझै हुन सकेको छैनन् । ९ दिनदेखि नै नगरपालिकाको मुल कार्यालय नै बन्द भएपनि सरोकारबाला कसैले चासो देखाएका छैनन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार










