प्रदेश २ मा सार्वजनिक विदाको घोषणा
यसपाली पनि अयोध्याबाट जन्ती आउने भएको छ । साधुसन्तहरु सोमबारदेखि नै जनकपुर आउने महोत्सव समितिले जनाएको छ । विवाहपँचमीमा जनकपुरमा देशमै सबभन्दा बढी धुमधामको साथ मनाइन्छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
५०२० समाचार
यसपाली पनि अयोध्याबाट जन्ती आउने भएको छ । साधुसन्तहरु सोमबारदेखि नै जनकपुर आउने महोत्सव समितिले जनाएको छ । विवाहपँचमीमा जनकपुरमा देशमै सबभन्दा बढी धुमधामको साथ मनाइन्छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारत्यसकै स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत फूलबारी लिला गरिन्छ। मंसिर १७ गतेबाट शुरु भएको विवाहपञ्चमी महोत्सव मंसिर २३ गतेसम्म चल्ने छ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारघाईतेहरुको उद्धार कार्य समेत जारी रहेको तथा उनीहरुको नाम भने अहिले नखुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
कमला बचाउ अभियानको सहकार्यमा यसपाली विवाहपँचमीको मटकोर कार्यक्रम कमला घाटमा हुने भएको छ । एतिहासिक कमला नदीमै रामजानकीको मटकोर भएको किम्बदन्ती अनुसार कमला कुम्भ घाटमा मटकोर कार्यक्रम आयोजन हुने भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपिछडावर्ग ओबिसी महासंघको आयोजनामा भएको कार्यक्रममा ओबीसी अध्यक्ष भरत महतो, संघीय सांसद डा. सूर्यनारायण यादव, प्रमोद कुमार साह, ओबीसीका केन्द्रीय प्रवक्ता मनाइ महतो, बर्दिया जिल्ला अध्यक्ष श्रीराम यादव लगायतका वक्ताहरुले आ–आप्mनो धारणा राखेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसप्ताहव्यापी रुपमा मनाईने कार्यक्रमहरु अन्तर्गत आज जनकपुरधाम नगर दर्शन गरिएको छ भने १८ गते फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर तथा विवाह र २३ गते रामकलेवा हुनेछ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसप्ताहव्यापी मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गर्दै जनकपुरधामको सुरक्षा व्यवस्था कडा बनाइएको छ । चाडपर्वकै बेला केही अप्रिय घटना हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको धनुषाका प्रहरी उपरीक्षक बसन्तकुमार रजौरेले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
यस्तै, कोभिड–१९ नयाँ भेरियन्ट सङ्क्रमण भएका देशमा सरकारको स्वीकृतिमा मात्र सरकारी कर्मचारी वा प्रतिनिधिमण्डललाई विदेश भ्रमणमा जान दिइनेछ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमंगलवार पर्सा गाउँपालिकाको आयोजना तथा बागमती सेवा समाज नेपाल र वल्ड भिजको सहजीकरण मा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसरमा पर्सा गाउँपालिकाको नव नियुक्त अध्यक्ष अञ्जलीले नेपाल राष्ट्रिय मा वि मा गई विद्यालयमा भएको बर्तमान समस्याकोमा विद्यार्थीहरु सँग छलफल गरेर विद्यालय प्रमुखहरुलाई शिक्षा क्षेत्रमा भएको समस्याको निराकरण गर्न आदेश दिएकी छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारविवाहपंचमी महोत्सवलाई भव्य र सभ्य बनाउन प्रदेश सरकारको तर्फ बाट मुल नाकाहरुमा प्रवेश द्वारा निर्माण गर्नुका साथै खानेपनिको व्यवस्थागर्न सम्बन्धित मन्त्रालयहरुलाई समेत मुख्यमन्त्री राउतले निर्देशन दिएका हुन्।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउपाध्यक्षमा रामपृत पासवान, शम्झु झा, शेषनरायण यादव, बृजमोहन तिवारी र राम सेवक यादवलाई चयन गरिएको हो । त्यस्तै मुख्य सचिवमा दिनेश कुमार यादव, सचिवमा इशुफ अलि, मिरा साह, शैलेश कुमार साह र कोषाध्यक्षमा रेणु कुमारी यादवलाई छनोट गरेको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसरकारी वकिलको कार्यालयले गत मँसिर ७ गते नै एक सूचना जारी गरी उनलाई पक्राउ गर्ने निर्देशनको सम्बन्धमा उल्लेख गरिएको छ । मेयर यादव मिर्चैया नगरपालिकाको प्रमुख भएकोले उनलाई नगरपालिकाबाटै बयानको लागि झिकाइने उल्लेख गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार