प्रमुख समाचारजनकपुरको मिथिला आयूर्वेद मेडिकल कलेज BAMS को सम्बन्ध खारेज !
जनकपुरमा अध्ययन गर्न बाँकी रहेको अध्ययन अध्ययापन दाँगमा गर्ने गरी व्यवस्था मिलाएको सूचनामा उल्लेख गरिएको हो । यद्यपी, सम्बन्धन किन खारेज गरिएको बारे कारण भने सूचनामा खुलाइएको छैनन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार










