प्रमुख समाचारसिट बाँडफाँडको लागि बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहिन
प्रधानमन्त्री निवासमा बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको थियो । यो बैठकले पालिकाहरुमा भागबण्डा मिलाउने भनिएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार










