प्रमुख समाचारठगी, बेइमानी र भ्रष्टाचारी गरेको भन्दै राजदुतमा सिफारिस भएका डा. रामस्वार्थ रायविरुद्ध उजुरी
डा. रामस्वार्थ रायले धनुषा साईन्स क्याम्पसको सञ्चालक समितिमा रहँदा बखत लेखापरीक्षण (अडिट रिपोर्ट) ले देखाएका आर्थिक अनियमितताहरूको विवरण झल्काउँदै रायलाई कारवाही गर्नको लागि गरिएको अन्य उजुरी, प्रयासहरुको बारेमा समेत ९ पृष्ठको लामो उजुरीमा उल्लेख छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार











