प्रमुख समाचारउम्मेदवारमाथि ज्यान मार्ने प्रयासको घटनालाई गम्भिरता पूर्वक अनुसन्धान हुँदैछः एसपी रजौरे
यता, ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) निरञ्जन घिमिरेले केही जना गाउँबाट फरार समेत भएको र उनीहरुमाथि कडा निगरानी राखेको बताए । उनले चुनावअघि नै घटनामा सँलग्न पक्राउ गरिने बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार










