प्रमुख समाचार२ महिनादेखि २४ सै घण्टा रुन्छिन कुमारी आमा 'निहारिका', पीडा सुन्दैनन काठमान्डौँ !
१. मेरो बच्चाको डीएनए टेस्ट गरिनुपर्‍यो। काखमा बच्चा बोकेर जिल्ला अदालतको अन्तिम फैसला कुरिरहँदा न्यायाधीशहरूले मेरो काखको बच्चा किन देखेनन्रु कुमारी आमाको काखको बच्चालाई लात हानेर अपराधीको पक्षमा फैसला गर्ने दुस्साहस न्यायाधीशलाई कसले दियोरु यसको निष्पक्ष छानबिन हुनुपर्‍यो।
४ वर्ष अगाडि · प्रमुख समाचार










