प्रमुख समाचारमहोत्तरीको एक विद्यालयमा आन्दोलन गरेको भन्दै विद्यार्थीहरु निकालिए
विद्यालयमा गएर विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक र शिक्षकहरुसँग छलफल गरेर केही समयका लागि विद्यार्थीलाई निष्काशन गरिएको नगरप्रमुख डा महतोले बताए । उनले भने, ‘श्री मावि निगौलबाट कक्षा ९ र १० का विषयगत शिक्षक त्यहाँ गएर पढाउँदै आएको छ । यसविचमा नगर शिक्षा संयोजक संजय सिंहले विद्यालयमा गएर विद्यार्थीलाई सम्झाएर समेत आएको थियो । मैले पनि फोनमार्फत त्यहाँका विद्यार्थीहरुसँग कुराकानी गरेकै थिए ।’
३ वर्ष अगाडि · प्रमुख समाचार











