प्रमुख समाचारमधेशमा मुख्यमन्त्री बनाउनको लागि ६ दिनको समय, कसको हुन्छ मुख्यमन्त्री ?
१०७ सदस्यीय प्रदेशसभामा यी चारको सिट संख्या ६० पुग्नेछ । सरकार बनाउन ५४ सिट आवश्यक पर्छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
५०२१ समाचार
प्रमुख समाचार१०७ सदस्यीय प्रदेशसभामा यी चारको सिट संख्या ६० पुग्नेछ । सरकार बनाउन ५४ सिट आवश्यक पर्छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारतराईका जिल्लामा एक साताअघिदेखि अध्यधिक चिसो बढेको छ। चिसोले जनजीवन प्रभावित भएको छ। तर, चिसोबाट विपन्नलाई जोगाउन स्थानीय सरकार र अन्य सरोकारवाला निकायले कुनै वास्ता नगरेको स्थानीयको गुनासो छ। नयाँ पत्रिकामा सौरभ यादवले समाचार लेखेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार१०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ प्रदेशसभा सदस्यको साथ चाहिन्छ । मधेश प्रदेशमा ६ जना स्वतन्त्र सभासद छन् । उनीहरुको साथ पनि जसपा, कांग्रेस गठबन्धनले पाउन सक्ने संभावना छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसंघीय सरकारमा जसपा हाल सहभागी भइसकेको छैन् । यद्यपि पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि पेश गरेका सांसदहरुको सूचीमा जसपाको पनि समर्थन छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारत्रिपक्षिय टशनले कमला नगरपालिकामा माओवादी, जसपा, एमाले लगायतले प्रतिपक्षिको भूमिका पूर्ण निर्वाह गर्न सफल भएका छन् भने मेयर उपमेयर आफ्नै पार्टीको लगावमा असफल भएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमदिरा सेवको लत्तममा फँसेका झा अधिक समय भट्टामै बिताउँदै आएका थिए । उनीसँग कसैको रिसईवी नभएपनि उनको आँखा फुटेको देखेपछि कसैले हत्या गरेको आशंका गरिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसप्तरीका प्रहरी उपरीक्षक अविनाराण काफ्लेले मुद्दा दर्ता गरेर घटनाको सूक्ष्म अनुसन्धान थालिएको बताए । “आरोपित व्यक्तिहरू अहिले सम्पर्कमा आउन सकेको छैन, उनीहरूलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरेका छौँ,” काफ्लेले भने ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार‘राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने “नो अब्जेक्सन सर्टिफिकेट”, सरकारी अस्पतालमा विरामको उपचार, मालपोत, नापी, कर दस्तुर बुझाउने ठाउँमा सेवाग्राहीले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने अवस्थामा आउनेछ’, प्रचण्डले भने ।
३ वर्ष अगाडि · प्रमुख समाचार
जिल्ला प्रशासन कार्यालय धनुषाबाट दैनिक रुपमा ८० देखि १ सय राहदानीको काम हुने गरेको छ । राहदानी सम्बन्धी कामका लागि टोकन लगाउनु पर्ने व्यवस्था जिल्ला प्रशासन कार्यालयले गरेपछि अनावश्यक भिडको नियन्त्रण भएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकांग्रेसका मो।फिरदोस आलमले २८ हजार २४८ मत पाएका थिए । यस्तै एमालेसँग तालमेल गरेको जसपाका शैलेन्द्र शाहले २ हजार २२ मत पाएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसरकारको नेतृत्व पाएका जसपामा दलको नेता बन्न हानथाप सुरु भएको छ ।स्रोतका अनुसार जसपाले मुख्यमन्त्री र २ जना मन्त्री पाउने छ ।प्रदेश सरकारमा एमालेबाट बढी मन्त्री रहने छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयस्तै, दलको प्रमुख सचेतकमा साँसद चन्दन कुमार सिँहलाई चयन गरिएको छ भने सदस्य सचिवमा शम्भु साहलाई चयन गरिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार