प्रमुख समाचारफरार अभियुक्त पक्राउ गर्न गएका प्रहरीमाथि चक्कु प्रहार, गोली फायर गरी पक्राउ
रौतहट गौर नगरपालिका वडा नम्बर ४ मै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार











