प्रमुख समाचारप्रादेशिक अस्पताल जनकपुरमा तीन पटक गलत रिपोर्ट, बोल्दा जनमतका दुई कार्यकर्ता पक्राउ
प्रहरी हिरासतमा रहेका विद्यार्थी जनमत संघ धनुषाका अध्यक्ष विरेन्द्र यादव र युवा जनमत संघ धनुषाका सहसंयोजक इजाज अंसारीलगायतका नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न जनमतका नेताहरुले माग गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार










