प्रमुख समाचारसाउन १५ मा मधेश सरकारको मन्त्रीमण्डल हेरफेर हुने, मन्त्रालयको सँख्या घटाउने तयारी
स्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र साह मन्त्री बनेको एक महिना मात्रै पुगेको छ । उनलाई जंगीलाल यादवलाई हटाएर मन्त्री बनाइएको थियो । तर बजेट निर्माण प्रक्रियामा सहभागी भइसकेपछि सहमतिअनुसार उनी पनि सरकारबाट बाहिरिन सक्ने स्रोतको दाबी छ ।
२ महिना अगाडि · प्रमुख समाचार










