मनोरञ्जनरहेनन् प्रसिद्ध गायक 'मो.अजिज' !
एजेन्सी, भारत । भारतको प्रसिद्ध गायकहरुमध्ये एक रहेका मो. अजिजको मँगलबार निधन भएको छ । १९ हजार भन्दा बढी गीतमा आफ्नो सुमधुर स्वर दिएका गायक अजिजले ६४ वर्षको उमेरमा आफ्नो अन्तिम साँस लिएका हुन् । ९० दशकको सबभन्दा लोकप्रिय गायक अजिजलाई मानिन्छ । ऐ मेरे दोस्त लौटके आजा, विन तेरे जीन्दगी अधुरी है , आजकल
७ वर्ष अगाडि · मनोरञ्जन











