मनोरञ्जन'सीता मातामाथि पनि चरित्र हत्या भयो, म खराब होइन, लुकेर बस्दिनँः टिकटोकिया किरण साह
उनले आफू माया गरेको केटाले नै बबार्द पारेको सुनाइन । साथै आफूले पैसा दिएको केटाले बबार्द पारेको पनि थपिन् । समाजको लागि आवाज उठाउँदा पनि उनीहरुले मलाई नै खराब भनेको बताएकी हुन् ।
२ महिना अगाडि · मनोरञ्जन










