मनोरञ्जनबिग बोस बिजेता सिद्धार्थ शुक्लाको मृत्यू
भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधी सेवन गरेका थिए भन्ने खुलेको छैन । सिद्धार्थ ‘बीग बोस’को विजेता समेत बनेका थिए ।
५ वर्ष अगाडि · मनोरञ्जन
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
३६८ समाचार
मनोरञ्जनभारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधी सेवन गरेका थिए भन्ने खुलेको छैन । सिद्धार्थ ‘बीग बोस’को विजेता समेत बनेका थिए ।
५ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनप्रमोद खड्काको एक्सन कोरियोग्राफी रहेको चलचित्र दीपक बज्राचार्यले छायांकन गरेका हुन्। सिनेमाको सम्पादन भरत रेग्मीले गरेका छन्। गोविन्द मधुर आचार्य, पुस्कर महतो र हरि लम्सालले चलचित्र ‘एक’मा संगीत भरेका छन्। सिनेमा फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता आत्मा गुरागाईं र सोफिया थापा हुन्।
५ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनपवनदीप राजनबाहेक अन्य सहभागीहरुले जित्न नसकेपनि उनीहरुलाई सुनौलो अवसर प्राप्त भएको छ । रियलिटिज शो मा कैयौँ सहभागीहरु सहभागीता जनाउँछन् । तर जित्ने मौका मात्र एक जनालाई प्राप्त हुन्छ । तर, कैयौँ सहभागीले प्रतियोगिता नजितेपनि दर्शकको मन जित्न भने सफल हुन्छ र यही उनको लागी सुनौलो अवसर पनि हुन्छ ।
५ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनआलोचनाको कारण उनले आफ्नो फेसबुक अकाउन्ट समेत प्राइभेट गरेकी छन् । अहिलेसम्म भिडियो सार्वजनिक गर्ने ब्यक्ति थाहा हुन सकेको छैन । मधुले कयौं भोजपुरी स्टार्ससँग काम गरिसकेकी छन् ।
५ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनगित विनय विहारी, अजित मंडल, सुमित चौधरी, संगीत ओम झा, क्यामेरा दिवय राज सुवेदी, एक्सन प्रदिप खडका, नृत्य रिकि ज्याक्सन साथै मेकअप प्रकाश सोनीले गरेका छन ।
५ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनपोर्न फिल्मबाट राजले दैनिक १० लाख (भारतीय रुपियाँ) कमाउने गरेको पनि खुलासा भएको छ । प्रहरीले राजको कम्पनीमा एक दिनमा ५० हजार देखि १० लाखसम्म कमाई हुने गरेको थियो ।
५ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनजुन २०१९ र जुलाइ २०२० को बीचमा उनले राम्रो कमाइ गरे । शर्लिनलाई भने सम्झौता अनुसार पैसा नपाएको महसुस भयो त्यसपछि उनले एक वर्षपछि सम्झौता समाप्त गर्न भनिन् । शर्लिनले फेरि आफ्नै एप बनाइन् र केही महिनासम्म यो एप राम्रो चल्यो ।
५ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनउनी १९९१ मा पद्म भूषण र २०१५ मा पद्म विभूषणबाट सम्मानित भएका थिए । १९९४ मा दादा साहेब फाल्के अवार्ड पाएका थिए । २००० देखि २००६ सम्म उनी राज्यसभा सदस्य पनि बनेका थिए । उनलाई पाकिस्तानले १९९८ मा सर्वश्रेष्ठ नागरिक सम्मान ‘निशान ए इम्तियाज’बाट पनि प्रदान गरेको थियो ।
५ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनसुजीतले आफ्नो निवेदनमा आरोप लगाएका छन की उनले आफ्नो गीत मार्फत नारीलाई अनादर गरेको र समाजको छवी खराब पारेको छ । उनलाई विभिन्न धारा लगाएर कारवाहीको माग गरिएको हो ।
५ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनसन्नु कुमारलाई लागिरहेको छ होला की उ जे गर्छ समाजले स्वीकार गर्छ, तर त्यस्तो होईन । उनलाई बनाउने समाजले उनलाई बिगार्न पनि सक्छ । कुन दिन गाउँले वा श्रोता दर्शकको मुड गरम हुन्छ । त्यो दिन उसलाई महसुस हुन्छ । उसको घरमा आफ्नो आमा बहिनीलाई प्रतिष्ठाको चिन्ता छैन होला, तर हामीलाई त छ । अब हामी कान थुन्ने हैन, यस्ता तत्वलाई नै थुन्ने समय आएको छ ।”– एक श्रोताले भने ।
५ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनयो फिल्ममा सम्बन्ध, अनैतिक सम्बन्धको बारेमा प्रस्तुत गरिएको छ । अरुणकान्तको भूमिकाले उनको कौशलतालाई दर्साएको छ ।
५ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनतराई मधेशको विभिन्न जिल्लामा गाइने अश्लिल मैथिली, ठेठ मैथिलि गीतहरुको बीच यीनीहरुको आवाज र गीतलाई अनु चौधरीको गीतले ओभरल्याप गर्न सफल भएको छ । अनु चौधरीलाई तराई मधेशको उदाउँदो ताराको रुपमा लिन सकिन्छ । तराई मधेशकी अलका याज्ञनिक– अनु चौधरी ।
५ वर्ष अगाडि · मनोरञ्जन