क्राईम ब्यूरोब्यूरोकर्मी यादवलाई ईन्सपेक्टर समक्षै ज्यान मार्ने धम्की !
न्यूज ब्यूरो | जनकपुरधाम, २ जेठ । त्रिनेत्र न्यूज नेटवर्कद्धारा सँचालित न्यूज ब्यूरो डिजिटल पत्रिकाका संवाददाता विनय कुमार यादवलाई ज्यान मार्ने धम्की दिइएको छ । मँगलबार राती करिब ९ बजे धनुषाको महेन्द्रनगर स्थित सँचारकर्मी यादवलाई प्रहरी समक्षै ज्यान मारिदिने धम्की दिएका छन् । ईलाका प्रहरी महेन्द्रनग
८ वर्ष अगाडि · क्राईम ब्यूरो











