क्राईम ब्यूरोस्थानीयहरुद्धारा महेन्द्रनगर प्रहरी घेराउ गर्दै बाले आगो, अवस्था तनावग्रस्त !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको महेन्द्रनगर स्थित ईलाका प्रहरी कार्यालयलाई स्थानीयवासीहरु घेराउ गरेका छन् | क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ मा एक १४ बर्षिय बालिकालाई बेहोसको औषधी खुवाएर बलात्कार गरेका बलात्कारीलाई कडा समाजको माग गर्दै स्थानीवासीहरुले प्रहरी कार्यालय घेराउ गरेको हो । बलात्कृत बाल
७ वर्ष अगाडि · क्राईम ब्यूरो











