लुटपाट काण्डमा फरार यादव लागु औषध र चक्कुसहित समातिए
यादव उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७६ बैशाख १५ आइतबार, बिहान ८:०१ बजे१ मिनेट पढाइ
यादव उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७६ बैशाख १५ आइतबार, बिहान ८:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा विभिन्न लुटपाट काण्डमा संलग्न एक युवकलाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको छ । विभिन्न मुद्दामा फरार रहेका सिरहाको मिर्चैया नगरपाकिला–१० रतनपुरका २२ वर्षीय रविन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलार्ई सिरहा नगरपालिका–१७ स्थित माडरबाट प्रदेश र जिल्लाको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी माधवराज खरेलले जानकारी दिए ।
यादवको साथबाट नाइट्रोभेट २४५ ट्याबलेट, नाइट्रोसम ८० ट्याबलेट, एसपीएस पाल्कन १६ ट्याबलेट, प्याभुन स्पास प्लस ३२ ट्याबलेट लागुऔषध र एक थान चक्कु समेत बरामद सिरहा प्रहरीले जनाएको छ ।
उनी गत केही महिना अगाडि सिरहाको मिर्चैया–कल्याणपुर सडकखण्डमा भएको रुपैयाँ लुटपाट काण्डमा समेत संग्लन रहेको प्रहरीले जानकारी दिएको छ । यादव उपर २ वटा डाका मुद्दा रहेको डिएसपी खरेलले जनाए ।
यादव उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
३२ मिनेट अगाडि
कमाण्ड सम्हालेको एक सातामै सशस्त्रका ईन्सपेक्टर अजय ठाकुरको टोलीद्वारा ५७० किलो गाँजा बरामद४९ मिनेट अगाडि
दसैँको रौनकसँगै गायिका रश्मी रानीको नयाँ मैथिली गीत ‘झिझिया खेलबै हे सखी’ सार्वजनिक१ घण्टा अगाडि
जनकपुरमा हत्या आरोपी गुण्डासँग टिकटक बनाएका सशस्त्रका जवान मण्डल पनि तानिए१२ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम
क्राईम ब्यूरो

क्राईम ब्यूरो

क्राईम ब्यूरो
१ दिन अगाडि
१ दिन अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ
क्राईम ब्यूरो
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…