क्राईम ब्यूरोटिकटकमा अश्लिल कुराकानी गर्ने धनुषाका 'न्यू स्टार' भन्ने अमित यादव घरबाटै पक्राउ, सप्तरी पठाइयो
उनलाई आजै घरबाट उठाएर सप्तरी लगिएको एक प्रहरीले जनाए । टिकटक भिडियोकै सन्दर्भमा एक युवतिलाई आत्महत्या गर्न बाध्य बनाएको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनलाई आज बिहान पक्राउ गरीएको जनाइएको छ । उनलाई युवतिलाई आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धानको लागि पक्राउ गरिएको जनाइएको छ ।
५ महिना अगाडि · क्राईम ब्यूरो











