क्राईम ब्यूरोलाखौं रुपैयाँ सहित दुई महिला पक्राउ
न्यूज ब्यूरो, रौतहट । रौतहट प्रहरीले दुई महिलालाई लाखौं रुपैयाँ सहित पक्राउ गरेको छ । स्रोत नखुलेको ६ लाख बढी नगदसहित दुई महिला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । विशेष सूचनाका आधारमा कार्यालय मातहत अस्थायी प्रहरीचौकी महादेवपट्टीबाट असई मनोजकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी ट
६ वर्ष अगाडि · क्राईम ब्यूरो








