देश कालसोनमा गाउँपालिका अध्यक्ष यादवले देखाए दादागिरी, विद्यार्थीहरुलाई कोठा पसेर प्रहरीले गरे कुटपिट
विद्यालयमा तीनजना शिक्षकको सरुवा गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा संलग्नहरु विद्यार्थी भएकाले संयमता अपनाएर स्थिति समान्य बनाउने प्रयास गरिरहेको महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले जानकारी दिए ।
३ वर्ष अगाडि · देश काल









