देश काल‘सीमा क्षेत्रमा खाद्यान्न वस्तुमा भन्सार पूर्ण छुट हुनुपर्छ’
नेपाल भारत खुला सीमा समह बाँके जिल्ला कार्यसमितिको आयोजनामा नेपालगन्ज रुपेडिया अन्तर सम्बन्ध संबाद कार्यक्रमको आयोजना भएको थियो । कार्यक्रममा संस्थाका बांके जिल्ला अध्यक्ष बिनय चन्द्र गुप्ताको अध्यक्षता एबं तत्कालीन राजपाको उपाध्यक्ष वरिष्ठ अधिवक्ता बिजय गुप्ताको प्रमुख आतिथ्यमा भएको थियो ।
२ वर्ष अगाडि · देश काल










